आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

सर्वोच्चमा गोला प्रथा लागू हुने, आजको फुलकोर्टले कार्यविधि पारित गर्दै

सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरूको आह्वानमा आज फुलकोर्ट बैठक बस्ने भएको छ। बैठकमा गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने विषयमा छलफल हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

ललितपुर महानगरमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदै

ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कांग्रेस निर्वाचन समितिको बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

दुर्घटनामा परी सशस्त्र प्रहरीका सईको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कांग्रेस १४औं महाधिवेशन : मोरङमा गुटगत समूह तयार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १० गते हुने मोरङ जिल्ला अधिवेशनका लागि गुटगत समूह तयार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब ४: ०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

'जय भीम' फिल्मका अभिनेता सूर्यालाई धम्की

साउथ फिल्म जय भीमका अभिनेता सूर्यालाई धम्की आएको छ। वन्नियार संगमका प्रदेश अध्यक्षले सूर्यालाई आफ्नो समुदायसँग माफी माग्नुपर्ने भन्दै पत्र पठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

नेपालमा अरब सागरको निम्न चापिय क्षेत्रको प्रभाव, कस्तो रहला आजको मौसम?

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

नेपाली कांग्रेस कैलालीको सबै पालिकामा सभापति निर्वाचित भएका छन्। नेपाली कांग्रेस कैलालीको बुधबार सम्पन्न पालिका निर्वाचनमा एक उपमहानगर, ६ नगर र ६ गाउँपालिकामा सभापति निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

हाम्रो वरपर धेरै यस्ता रोगहरू छन्, जसको सिकार हामी जुनसुकै बेला पनि हुन सक्छौं। यस्तो अवस्थामा हामीले यी रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कांग्रेस पालिका अधिवेशन : सुर्खेतमा संस्थापन समूह बलियो

नेपाली कांग्रेसले बुधबार सुर्खेतका स्थानीय तहको नेतृत्व चयन गरेको छ। निर्वाचनको मतपरिणाम आएका ६ स्थानीय तहमा संस्थापन (शेरबहादुर देउवा) समूहको दबदबा देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

वडाध्यक्षलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न निर्देशन दिने नगर प्रमुखको राजीनामा माग

गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

अमला खानुका यस्ता छन् फाइदाहरू

स्वास्थ्य विज्ञहरुका अनुसार जाडो याममा दैनिक एउटा गेडागुडी खाने बानी बसाल्नु पर्छ। यो सानो फल क्याल्सियम, फाइबर र भिटामिन सी भरपूर मात्रामा हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

चिसोबाट जोगिन के गर्ने?

जाडो मौसममा बिरामी हुनबाट बच्च हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बाहेक अरू कुरामा पनि ध्यान दिनुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत

वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको छ र बेइजिङको भएको आरोप लगाइएको अमेरिकी भूमिमा चिनियाँ मिडियाविरुद्ध कारबाही पनि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

मेलम्चीको चार विधेयक संशोधनसहित पारित

मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८