जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ।
‘कक्षाकोठामा गएर विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक राजनीतिमा सक्रिय हुँदा त्यसले पढाइमा नकारात्मक असर गर्ने र शिक्षकको पेसा अमर्यादित बन्न सक्ने भएकाले त्यसलाई रोक्न अभियान सञ्चालन गरिएको हो।’
‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं यी व्यक्तिहरुले नै आफ्नो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सही बाटोमा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट...
नेपाली कांग्रेस प्युठानको सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन्। उनी पौडेल/सिटौला पक्षीय नेता हुन्।