सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

इंग्लिस क्लब लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगका सुरुआति पाँच खेलमध्ये सबैमा जित निकालेको छ। बुधबार राति एनफिल्डमा भएको खेलमा जित निकाल्दै लिभरपुलले जितको यात्रा कायमा राखेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

पीएसजीलाई हराएर समूह विजेता बन्दै सिटी पुग्यो नकआउट चरणमा

केलियन एम्बाप्पेले बनाएको एक गोलको अग्रतालाई जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन पीएसजीले प्रिमियर क्लब म्यान्चेस्टरसिटीसँग २–१ गोलको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

उन्नतिका लागि मेहनत र इमानदारी मात्र पर्याप्त हुँदैन

तपाईंले गर्ने मेहनत यदि कसैले देख्दैन भने गम्भीर भएर काम गरिरहन आवश्यक छैन। तपाईंको योगदानलाई बढुवा र प्रगतिमा रूपान्तराण गर्ने हो भने, यस परिवर्तित समयमा, तपाईंले के हेक्का राख्नुपर्छ भने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

भूमि सम्बन्धी समस्याको दिगो समाधान गर्न कार्ययोजाना बनाउन सुरु गरेका छौं : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधान गर्न संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

रियल मड्रिड र मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा

सेरिफ टिरास्पोललाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड लगातार २५ पटक युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

मोरङ ६ मा संस्थापन इतर समूहको प्यानल नै विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा संस्थापन इतर समूह प्यानल नै विजयी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

विश्वकप छनोट : नेपालले आज कुवेतको सामना गर्दै

दिउँसो सवा ११ बजेबाट दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

रुकुमपश्चिममा कांग्रेसको सभापतिमा पुनः ओली

नेपाली कांग्रेसले रुकुम पश्चिमको नेतृत्व सर्वसम्मत रूपले टुंगो लगाएको छ। नेतृत्व छनौटका लागि गठित कार्यदलले जिल्ला सभापति र कोषाध्यक्षमा यसअघिकै नेताहरूलाई दोहोर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

कैलाली क्षेत्र नम्बर ३ को सभापतिमा महिला नेतृ विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा रिताकुमारी चौधरी प्यानलसहित विजयी भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

हृदयाघातको कहालीलाग्दो वृद्धिदर, चुरोट त्यागे कम गर्न सकिन्छ जोखिम

सन् २०१२ को अध्ययनअनुसार ४९५ जना हृदयाघात भएर बिरामी अस्पताल आएका थिए। सन् २०१८ मा यो संख्या १४६० पुग्यो। यसरी ६ वर्षमा ३ गुणाले बढेको छ। यो अनुपातमा नेपालमा मुटुरोगी...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

विश्‍वभर हरेक ३० सेकेण्डमा मुधुमेहका एक बिरामीले खुट्टा गुमाउँदै

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ। मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ। मिर्गौलाले...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

तालिबानले बन्द गरायो २५७ अफगानी सञ्चारमाध्यम

अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ। साथै अन्य सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा नेपालसहित ११० देशलाई निमन्त्रणा

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

बिहीबारदेखि ‘एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन’

गृह मन्त्रालय तथा यसको मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास मन्त्रालयको नेतृत्वमा एसिया सेल्टर फोरमको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त सम्मेलन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

नेपालमा गरिबीको समीक्षा गर्न राष्ट्रसंघीय टोली आउँदै

कोभिड–१९ को महामारीसँगै बाढीपहिरोबाट प्रभावित नेपाल क्रमशः पुरानै अवस्थामा फर्कने लाग्दा सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनतर्फ अग्रसरता बढाउन अभिप्रेरित गर्ने तथा सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

काठमाडौँ-६ कांग्रेस सभापतिमा खड्गी विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

बाग्लुङ : जिल्ला सभापति र आमन्त्रित केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमण : २४ घण्टामा आठ जना थपिए, एकको मृत्यु

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

देशका समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

सर्वोच्च विवाद : मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्‍ने पूर्ण बैठक (फूलकोर्ट) ले यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८