सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दार्चुला कांग्रेस सभापतिमा पुन: बोहरा निर्वाचित

नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

युवालाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमलाई जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

कास्की कांग्रेस सभापतिका लागि पुन: मतदान हुने

नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

टेकु अस्पतालका निर्देशक फेर्ने स्वास्थ्यमन्त्री खतिवडाको तयारी!

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक फेर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

काठमाडौंको तापक्रम घट्दो, जुम्लाको तापक्रम माइनसमा

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

देशभर चिसो बढ्यो : कस्तो रहला आजको मौसम?

बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ। तराईमा तुवाँलो लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले महाधिवेशन : आजदेखि बन्दसत्र, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले केन्द्रीय कमिटीमा प्रदेश १ बाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा पाँच दर्जन आकांक्षी

पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

'जबज'बारे घनेन्द्रको आलोचनात्मक पुस्तक बजारमा

स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक 'जनताको बहुदलीय जनवाद: फरक बहस' बजारमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सेती नदीमा हाम फालेकी एक महिला बेपत्ता

डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो सेती नदीमा हाम फालेर उनी बेपत्ता भएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

फरवार्ड घाइते भएपछि आत्तिएको फ्रेन्ड्सविरुद्ध संकटाको पुनरागमन जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबसँग २–१ गोलको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

अन्तिम पटक बैठक बस्दै एमालेको वर्तमान केन्द्रीय कमिटी

ज्ञवालीकाअनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ। भोलिबाट बन्द सत्र सुरु हुनेछ। यो ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

तस्बिरमा एमाले महाधिवेशन उद्घाटन कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

अवैध बन्यो शैक्षिक परामर्श व्यवसाय!

‘हामीसँग कर्मचारी पनि अभाव छ। परामर्श व्यवसायलाई कुन निकायले हेर्ने भन्ने अन्योल छ। त्यसैले नवीकरण र दर्ता प्रक्रिया सञ्चालन गर्न सकिएको छैन।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

'ए' डिभिजन लिगमा सातदोबाटोको म्याराथन, जुन थ्रीस्टारलाई हराएर सुरु भयो

आजको खेलसँगै सातदोबाटोले ए डिभिजन लिगमा पहिलो जित निकालेको छ। उसले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८