बुधबार, भदौ ३, २०८३

काठमाडौंको तापक्रम घट्दो, जुम्लाको तापक्रम माइनसमा

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ।

केही दिनदेखि धुम्लिएको मौसमका कारण काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको हो।

यस्तै आज सबैभन्दा कम जुम्लाको तापक्रम मापन गरिएको छ। महाशाखाका अनुसार आज जुम्लाको बिहानी तामक्रम माइनसर २.८ डिग्री रहेको छ।

बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ। जसले गर्दा नेपालको पूर्वी क्षेत्रका साथै देशभर चिसो बढ्दो छ।

चिसो बढेसँगै स्वास्थ्य सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Nov 27, 2021| 07:40 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।