शुक्रबार, भदौ ५, २०८३

अन्तिम पटक बैठक बस्दै एमालेको वर्तमान केन्द्रीय कमिटी

ज्ञवालीकाअनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ। भोलिबाट बन्द सत्र सुरु हुनेछ। यो ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ। चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

ज्ञवालीकाअनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ। भोलिबाट बन्द सत्र सुरु हुनेछ।  यो ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो।

एमालेको दसौँ महाधिवेशन उद्घाटन भइसकेको छ। शुक्रबार भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नयाँ कमिटी चयन गर्नुपर्नेमा जोड दिएका थिए। 

एमाले अध्यक्षमा ओली पुनः दोहोरिन चाहन्छन्। उनी सर्वसम्मत रूपमा अध्यक्ष चुनिन चाहन्थे। तर उनको उक्त चाहनामा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनौती प्रस्तुत गरेका छन्। 

प्रकाशित: Nov 26, 2021| 19:56 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...