सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल

नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोशित बनेका छन्। एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाँबायाँ हुँदैन भनेपछि नेता रावल आक्रोशित बनेका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ग्लोबल छनोटमा पुग्न नेपालले यूएईसँग निर्णायक खेल खेल्दै

दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमी मैदानमा आइतबार महिला टी २० विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणका खेल हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

नौ ब्रुमरले खाए वर्षमै करोडको डिजेल, सडकमा धुलो उस्ताको उस्तै

काठमाडौं महानगरसँग भएको नौ वटा ब्रुमर कुनै प्राविधिक कारणले त कुनै जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। नौ वटा ब्रुमरले बढार्दा पनि किन घटेन त काठमाडौंको धुलो?
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कोभिडको ‘ओमीक्रोन भेरियन्ट’ भारतमा पनि देखिएपछि उच्च सतर्कता

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

खेलकुदमा महिलाभन्दा बढी पुरुष दुर्व्यवहारको सिकार

खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको ६ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मी अभाव

जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

फस्टाउँदैछन् बन्दाबन्दीमा खुलेका फुड डेलिभरी कम्पनी

'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्‍यो,' पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने, 'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा

सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीकै गृह जिल्ला झापाका १७ जना केन्द्रीय कमिटीका आकांक्षी

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सिन्धुपाल्चोकका १० पालिकामा माओवादी चयन गर्‍यो नयाँ नेतृत्व

जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले बन्दसत्रमा ओलीले आइतबार नेतृत्वको नामावली पेस गर्ने

एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्र विरोधका बीच टुंगिएको छ। आइतबार बिहान बन्दसत्र नियमित सञ्चालन हुने गरी बन्दसत्र अन्त्य भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सरकारलाई बिजुली खपतको चिन्ता, सिन्धुलीका जनता भने पोल हेर्न बाध्य

अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन्। गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

बेलायतमा पनि भेटिए नयाँ भरियन्टका संक्रमित

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका संक्रमित संयुक्त अधिराज्य बेलायतमा पनि फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

महिला हिंसाविरुद्ध इन्क्लुसिभ मैत्रीपूर्ण खेल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको छाता संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएके खेलमा दुवै टिममा महिला...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ए डिभिजन लिग : च्यासललाई जितको राहत, एपीएफलाई भने ‘१२ अंक गुमाएजस्तो’

पहिलो हाफका च्यासलका अजित गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टबाट बाहिर गएको थियो। त्यस्तै, पहिलो हाफको स्टपेज समयमा मिडफिल्डर नविन लामाको अट्याकलाई गोलकिपर अर्पण कार्कीले सहजै बचाएका थिए। यसँगै...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सर्वसम्मत गराउने अधिकार ओलीलाई, भीम रावलले भने- लोकतान्त्रिक प्रणाली अन्त्य गर्ने प्रयास भयो

सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८