बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते

जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सुर्खेत- जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए। 

उनका अनुसार  दुर्घटनामा थप २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Nov 28, 2021| 07:14 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।