मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय हितको मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ओमिक्रोनको जाेखिम बढेपछि सरकारले भन्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजाऔं

कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

४ वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

५.२८ अंकले बढ्यो नेप्से

कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह- ढुक्क भएर नेपालमा लगानी गर्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

निर्वाचन आयोगले थाल्यो स्थानीय तहको चुनावको तयारी

आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरुको पद रिक्त हुन्छ। ६ गतेदेखि रिक्तता आउने भएको हुनाले त्यसअगावै स्थानीय तहको निर्वाचन गर्नुपर्छ, हुनुपर्छ भनेर आवश्यक तयारी आयोगले प्रारम्भ गरेको छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

संविधानमै छ न्यायालयको संकट समाधान गर्ने सूत्र

दलहरुले आइन्दा आफ्ना अनुकूल हुने व्यक्तिलाई न्यायाधीश सिफारिस बन्द गर्नुपर्छ। न्यायाधीशको नियुक्तका लागि स्पष्ट आधार बनाउनुपर्छ। राजनीतिक गन्ध नआउने, राजनीतिक दलमा प्रत्यक्ष सम्बद्ध नभएका व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राप्रपा महाधिवेशनमा प्रचण्ड र सीपीको 'दोहोरी'

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपा र नेकपा मालेका महासचिव सीपी मैनालीबीच दोहोरी चलेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

पशुपति क्षेत्रमा गाँजा सेवन गरे कारबाही!

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपा र आफ्नो पार्टी माओवादी केन्द्रको विचार मिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

गुल्मीको कफी अनुसन्धान कार्यक्रम उपलब्धिविहीन

नेपालमा गुल्मी कफीको जननी जिल्ला हो। ८० वर्ष पहिलेदेखि यहाँ कफी उत्पादन हुँदै आएको छ। यहाँको तत्कालिन पचौर गाविसका स्थानीय हिरा गिरीले बर्माबाट कफीको बिरुवा ल्याएर रोपेका थिए। आँपचौरमा कफी...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

एमाले पदाधिकारीमा अटेन कर्णाली, केन्द्रीय कमिटीमा जुम्लाबाट शून्य सहभागिता

नेतृत्वले कर्णालीलाई न पदाधिकारी दियो, न त नेताहरुले दाबी गर्ने आँट गरे।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

शिक्षामन्त्री पौडेलले सुरु गरे सार्वजनिक विद्यालयको अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश रसाइलीको उम्मेदवारी घोषणा

कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ ले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

संस्थापन इतर समूहको बैठक : प्रदेश सभापति छान्ने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यलाई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले प्रदेश अधिवेशनमा उम्मेदवारको टुंगो लगाउने अधिकार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूलाई दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

युवा नेताहरूले भने- महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दियो

नेकपा एमालेका नेताहरूले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राप्रपा महाधिवेशन सुरु [लाइभ]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशन उद्घाटन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८