मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले मंसिर ७ गतेबाट लागु हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

चिकित्सा शिक्षामा सिट सीमित हुँदा पालो पर्खंदै विदेशी विद्यार्थी

चिकित्सा शिक्षातर्फका विभिन्न विषय अध्ययन गर्न बर्सेनि सयौं विदेशी विद्यार्थीले नेपाली विश्वविद्यालयमा आवेदन दिने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

परिवर्तन उल्ट्याउन खोज्‍नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय

केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

राप्रपा महाधिवेशन : अध्यक्षबाहेकको निर्वाचन भोटिङ मेसिनबाट

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ। नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको बैठक अन्त्य

मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

अरुण तेस्रो आयोजनामा पावर हाउसमा कार्यरत मजदुरको मृत्यु

मृत्यु हुनेमा चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस प्रदेश २ को उपसभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस प्रदेश २ का उपसभापतिमा प्रफुल्ल घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

सुपथ मूल्य पसल माघे संक्रान्तिसम्म

सरकारले दसैं, तिहार, छठ लगायत पर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल आगामी माघे संक्रान्तिसम्म सञ्चालनमा रहने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

सात बाचासहित कांग्रेस केन्द्रीय सदस्यमा कुन्दनको उम्मेदवारी घोषणा

‘पार्टीको साख जोगाउन पनि युवाहरुको अग्रसरता र नेतृत्व अपरिहार्य छ’, नेपाल समयसँग कुराकानी गर्दै नेता काफ्लले भने, ‘त्यसैले पनि यसपटक मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु। मेरो निर्णय...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नेतृत्वका आकांक्षी बढेपछि कांग्रेसमा सात गुट

यसपटक युवा पुस्ता पार्टीको पदाधिकारीमा आउने सम्भावना धेरै रहेको र त्यसले १५औं महाधिवेशनमा नेतृत्वमा पुग्न कठिन भएको निष्कर्षमा दोस्रो पुस्ता पुगेको छ। सोही कारण दोस्रो पुस्ताका नेताहरू यसपटक नेतृत्व हत्याउने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

चीनमा सबैखाले टेनिसका प्रतियोगितामा प्रतिबन्ध

विश्व महिला टेनिस संघले चीनमा आयोजना हुने सबै टेनिसका प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस अधिवेशनबाट चुनिए डेढ लाख प्रतिनिधि

नेपाली कांग्रेसको विभिन्न तहमा अहिलेसम्म १ लाख हजार ५० हजार पार्टी प्रतिनिधि निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

मुख्य प्रशिक्षक छान्न आईसीसीसँग समन्वय गर्दै क्यान

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय पुरुष टिमका मुख्य प्रशिक्षक नियुक्ति अन्तिम चरणको पुगेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नाडा अध्यक्षमा प्यानलसहित करण चौधरीले गरे उम्मेदवारी घोषणा

अटोमोबाइल्स व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार उनले कार्यक्रम आयोजना गरेर प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बिहानी समाचार : राप्रपामा नेतृत्व छान्न चुनाव सुरु, सर्वोच्चमा फेरि बल्झियो विवाद 

आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन सुरु, गोला प्रणालीबाट पेशी तोक्न सुरु गरिएको भोलिपल्टै पेशी तोक्ने कार्य अन्योलमा
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बालबालिकालाई लगाइने मोडेर्ना खोप शुक्रबार आउँदै

कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ८८ हजार डोज मोडेर्ना खोप आउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

एसियाली पारा तेक्वान्दो प्रतियोगिता आजबाट, नेपालकी पलेसा सहभागी हुँदै

बहराइनमा आजबाट एसियाली युथ पारा गेम्स सुरु हुँदैछ। सो गेम्स दुई डिसेम्बरदेखि ६ डिसेम्बरसम्म चल्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८