बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गंगालालका ल्याब इन्चार्ज जागिरबाट निष्कासित

नक्कली पीसीआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

प्रदेश १ कांग्रेस महाधिवेशन : पुन: मतगणना गर्न गुरुराज घिमिरेको माग

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुई मतले पराजित भएपछि गुरुराज घिमिरेले पुन: मत गणना गर्न माग गरेका छन्। पार्टीको आन्तरिक चुनावमा सभापति पदमा दुई मतले पराजित भएपछि उनले पुनः मतगणना...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन्। व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ। त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कारको ठक्करबाट पुरुषको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अघैयामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

जुम्लामा एमबिबिएस कक्षा सुरु

कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

बाघ सर्वेक्षण : निकुञ्जभित्र ६० दिन बिताउँदै सर्वेक्षक

गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा। कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्छिन्। उनी चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिने गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

लुम्बिनीमा योजना सम्मेलन सुरु : रिजल्ट निकालेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीको व्यवस्थित र एकीकृत विकास गर्ने योजना सहित लुम्बिनी प्रदेश सरकारले दुई दिने योजना सम्मेलन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

भारतमा एकै दिन थपिए १७ ओमिक्रोन संक्रमित

भारतमा एकै दिन १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

यू-१९ क्रिकेट प्रशिक्षणमा २० खेलाडी, बुधबारबाट प्रशिक्षण

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ। क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

'ओमिक्रोन' नियन्त्रणका लागि के छ सरकारी तयारी?

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ पुष्टि भएपछि नेपालमा थप जोखिम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

शिकार खेल्न हिँडेका युवकको गोली लागेर मृत्यु

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

त्रिवि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

एसियाली यूथ पारा गेम्समा पलेशाले जितिन् ऐतिहासिक स्वर्ण

काठमाडौं बहराइनको मनामा द आर्ट होटेलमा सञ्चालन भएको खेलमा नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

युनाइटेड मैले सोचेभन्दा धेरै राम्रो रहेछ : रागनिकङ

म्याचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक राल्फ रागनिकले उनले आफ्नो टिमको प्रदर्शन सोचेभन्दा राम्रो भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

हिमपात र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

सिरी एमा युभेन्टसको जित

इटालियन सिरी एमा युभेन्टसले जित निकालेको छ। आइतबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा उसले अर्को टिम जिनोआविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित भएका छन्। संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८