दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार महामन्त्री पदको मतगणना भने भोलि मात्रै हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८