मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने

बुटवलस्थित कालिका मानविज्ञान माध्यमिक विद्यालयले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता २०७८ गर्ने भएको छ।
 |  बुधबार, मंसिर २९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

बुटवल– बुटवलस्थित कालिका मानविज्ञान माध्यमिक विद्यालयले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता २०७८ गर्ने भएको छ।  ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रनिङ शिल्ड गर्ने भएको हो।

triton college

मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी प्राध्यापक दिनेश थापाले पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह गरिन लागिएको जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक दिने थापाले बताए।

यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। छात्रछात्रा गरी दुई विधामा कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए। कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुने छन्। यसैगरी सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले जानकारी दिए।


Metro Mart
vianet

प्रकाशित: Dec 15, 2021| 14:01 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।