बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ए डिभिजन लिगको पाँचौँ चरण आजबाट : पहिलो दिन यी चार टिमको खेल

सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरण सुरु हुँदैछ। यो चरणबाट लिग पोखरा र काठमाडौंमा आयोजना हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

वेस्ट इन्डिजमाथि पाकिस्तानको 'क्लिन स्विप'

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे। आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको शिवसताक्षी
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए। २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए। २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना आज

नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

प्रदेश १ मा माओवादीको विवाद कायमै, एक हप्तामा पनि टुगिएन अधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन। गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

आज वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

कांग्रेस सहमहामन्त्रीमा दुई देउवा र एक शेखर पक्षीय उम्मेदवार विजयी

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

श्रीलंका टापुबासीको पीडा : उदयपुरले हेर्दैन, सुनसरीले दिँदैन

निर्वाचनका समयमा नेताहरु आउने गरे पनि त्यसपछि खासै मुख देख्‍न नपाएको स्थानीय मुन्‍ना साहले बताए। चुनावको बेला श्रीलंका टापुबासीलाई सम्झिए पनि पछि गाउँ नआउने गरेको उनले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

गरिब देशलाई ९३ अर्ब डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको दुई दिने बैठकमा बुधबार उक्त सहमति भएको विश्व बैंकले आज जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कप्तान सन्दीपलाई अवसरसँगै चुनौतीका चाङ

कप्तानीको जिम्मेवारीसँगै उनले अवसर पनि लिएर आएका छन्। कप्तानीमा पुगेसँगै उनी आफैँले अवसर सिर्जना गर्न पनि सक्छन्। एक हदसम्म उनलाई यसले सजिलो पनि बनाउन सक्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेसमा पुस्तान्तरण भएको छ, निर्वाचितलाई सहयोग गर्छु : प्रदीप पौडेल

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्रीमा गगन-विश्व विजयी, बैठक माग गर्दै एन्फामा निवेदन [२०७८-९-१]

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्रीमा गगन र विश्वप्रकाश उदयको अर्थ

गगन र विश्वप्रकाशको उदयले कांग्रेसमा परिर्वतनको पक्षधरता बलियो बनेको देखाउँछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

अब कांग्रेस संस्थापकहरूले सोचेजस्तै पार्टी बनाउने हो : गगन थापा

'संस्थापकले जुन सोच राख्नुभयो अब त्यस्तै पार्टी बनाउने हो। कांग्रेस शुद्ध बनाउने हो, सुदृढ बनाउने हो,' महामन्त्री थापाले भने, 'यो पार्टीमा कसैलाई पनि अन्याय हुन नदिने हो।'
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

तरकारी बेचेरै १५ लाख आम्दानी गर्ने बूढानिलकण्ठ माविमा शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीपसहितको शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालय बूढानिलकण्ठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

सानेपामा गगनको उत्सव [तस्बिरहरू]

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि उनका समर्थकहरुले सानेपामा विजय उत्सव मनाएका छन्। गत सोमबार भएको निर्वाचनको आज मतगणना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

देउवाले नपत्याएका विश्वप्रति महाधिवेशन प्रतिनिधिको विश्वास

विश्वप्रकास शर्मा नेपाली कांग्रेसका अत्याधिक रुचाइएका युवा नेता हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका शर्मा प्रभावशाली युवा नेतामा पर्छन्। कांग्रेस केन्द्रीय सदस्य भएको सात वर्षमा नै उनले पार्टी...
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेसमा युवाको सार्थक हस्तक्षेप

‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८