बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गुरुआमाका नाममा विद्यार्थीले गरे पुस्तक प्रकाशन

किसान माध्यमिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीले गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणा स्वरूप, ‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल

प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने आफैंले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनार्दन शर्मा असफल देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

४० प्रतिशत मतले भावविभोर भएको छु : शेखरल कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

आज पनि एक हजारले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

बिहानी समाचार : आज कांग्रेसका पाँच सहमहामन्त्रीको नतिजा आउने, एमालेले नेतालाई तोक्यो जिम्मेवारी

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गर्ने, बालबालिकालाई लक्षित गरी पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान

गाईघाट-दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी-भानुमती-चौधरी जेभीले मंसिर दोस्रो सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

बाँकेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट, फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

अक्करे भिरको सिरानमा पहरा छ। गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन्। पितापुर्खाले दिएको नाम हो, त्यो। जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

चिसो बढेसँगै बेँसी झारिँदै भेँडा

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

राजेश हमाल 'साथी मार्ट' को ब्रान्ड एम्बेस्डर

छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

साफ यू-१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी

स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो। मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे। तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कुन नेतालाई के जिम्मेवारी?

नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

धनगढीमा बालिका मृत फेला

धनगढीमा एक बालिका मृत फेला परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ की १५ वर्षीया लक्ष्मी धामी मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

प्रदेश नंम्बर २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८