मंगलबार, भदौ २, २०८३

धनगढीमा बालिका मृत फेला

धनगढीमा एक बालिका मृत फेला परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ की १५ वर्षीया लक्ष्मी धामी मृत फेला परेकी हुन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

धनगढी- धनगढीमा एक बालिका मृत फेला परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ की १५ वर्षीया लक्ष्मी धामी मृत फेला परेकी हुन्।

उनी आफ्नै घरमा कोठाको ढोकामा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी डिप्रेशनको बिरामी रहेको बुझिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 17, 2021| 08:30 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।