बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिहानी समाचार : संसद्को गतिरोध फुकाउन सर्वदलीय बैठक, कांग्रेसका ३५ केन्द्रीय सदस्य चुनिँदै

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा लगेर अनुमोदन गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलिले लागूऔषधसहित एक जना पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै

सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा

निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाै‌ अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

टेबलटेनिस प्रतियोगितामा दीप च्याम्पियन

नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

लिम्बु समुदायले चासोक तङनाम मनाउँदै

पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

तीनै तहका सरकार मिलेर शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

पाकिस्तानको कराँचीमा बिस्फोटः प्रधानमन्त्रीका विशेष सहयोगीसहित १५ को मृत्यु

पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

किराँत समुदायले उधौली पर्व मनाउँदै, यस्तो छ महिमा

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

जनताको गुनासो सुन्न गाउँ-गाउँ पुग्छन् मुख्य न्यायाधीश श्रेष्ठ

न्यायाधीशहरू अदालतभन्दा बाहिर गएर विरलै मात्र सर्वसाधारणसँग अन्तरक्रिया गर्छन्। जनताको गुनासो, न्याय सम्पादनबारे जनताको बुझाई न्यायाधीशले सोधिखोजी गरेको पाइँदैन। तर, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ बिदाको समय पारेर...
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

संसद्‍मा जारी गतिरोध अन्त्य गर्ला सर्वदलीय बैठकले?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

आज धान्य पूर्णिमा एवं योमरी पूर्णिमा मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

दुई डोज कोरोना खोप लगाएका व्यक्तिको मृत्यु

बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

मार्टिनेलीको सानदार प्रदर्शनमा आर्सनलको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले सानदार जित निकालेको छ। लिड्स युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनेलले घरेलु टिमविरुद्ध ४–१ गोलअन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

ला लिगामा बार्सिलोनाको जित, अर्को खेलमा एट्लेटिको पराजित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुनो टिम एल्चेलाई ३–२ गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

साफ च्याम्पियनसिप : फाइनल पुग्नका लागि नेपाल र भारत भिड्दै

बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछन्। जहाँ नेपालले उपाधि दाबेदार भारतको सामना गर्नेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

द्वन्द्वका बीच २५ सयभन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २,५०० भन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८