मंगलबार, भदौ २, २०८३

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ गरेका छन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

धनगढी- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको टोलीले धनगढी उपमहानगरपालीका–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-८ का १८ वर्षीय शैलेस चौधरी र सोही ठाउँका २४ वर्षीय संदिप श्रीवास्तब रहेका छन्। उनीहरूको साथबाट ४ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन (ब्राउन सुगर) फेला परेको र उनीहरूलाई माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 19, 2021| 09:25 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।