मंगलबार, भदौ २, २०८३

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। 

मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको महाशाखाजले जनाएको छ। 

प्रकाशित: Dec 19, 2021| 10:35 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।