बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साफ च्याम्पियनसिपमा यस्तो रह्यो नेपाली महिला टिमको यात्रा

यू–१९ महिला साफ च्याम्पियनसिपको उपाधि लक्ष्यका साथ बंगलादेश गएको नेपाली टिम भारतसँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कांग्रेस केन्द्रीय सदस्यमा खुला महिलातर्फ आरजु तेस्रो स्थानमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

बलिउडले मानसिक स्वस्थता प्रदान गरिरहेको छ : धनुष

‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी

मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्। जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कांग्रेसमा ललितपुरबाट तीन जना केन्द्रीय सदस्य विजयी

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ललितपुरबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको ज्यान गयो

सोमवार पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो। उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कांग्रेस केन्द्रीय समितिमा खुलातर्फ झन्डै आधा नयाँ अनुहार

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा खुलातर्फ झन्डै आधा नयाँ अनुहार आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

समता लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, लघुवित्तको सेयर संरचना ७०...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व प्रचण्डले घोषणा गर्ने

लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए। ६४ मत कम आउँदा उनी पराजित बनेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

बिहानी समाचार : यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा विजयी नयाँ नेता

१६ युवा कांग्रेस केन्दीय सदस्यमा निर्वाचित, एमसिसीबारे छलफल गरेर टुंगोमा पुर्‍याउन कार्यदल गठन
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

लुम्बिनीका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको सालिक अनावरण

उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे सालिक अनावरण गरिएको हो। करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा

आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो। नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

६५ घरमा 'एक घर एक धारा'

खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन्। अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

कांग्रेस सिद्धार्थनगर नगर कमिटी उपसभापति पक्राउ

सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

खेलाडी र खेल पत्रकार सम्मानित

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए। सबैले जनही १...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८