संकटाले पहिलो खेल हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै, उसले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हरायो। मनाङसँग २–२ गोलको बराबरीमा रोकिएको संकटाले पुलिसमाथि १–० गोलको जित निकाल्यो। उसले...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८