शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्रीलंकासँग नेपाल ६० रनले पराजित

टस जितेर ब्याटिङ राजेको श्रीलंकाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। जवाफमा नेपालले ४७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २६२ रनमा समेटियो।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

५ दिने माओवादी महाधिवेशन सुरु, प्रधानन्यायाधीशको सम्पत्ति छानबिन माग [२०७८-९-११]

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

माओवादी महाधिवेशन : प्रचण्ड-देउवाको आपसी प्रशंसादेखि एमालेको पछुतोसम्म

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्षले आपसी प्रशंशा गरेको कार्यक्रममा माओवादी नेता मातृका यादवले नेकपा एकता कायम गर्न नसकेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश मात्र व्यक्त गरेनन्, पुस्तान्तरणप्रति...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

मैले आफैँलाई चिरफार गरेको छु : प्रचण्ड

'हामीले गर्न खोजेको आत्मसमीक्षा नै हो। शान्तिप्रक्रियामा आएपछि कहाँ चुक्यौ भन्ने कुरामा आत्मसमीक्षा हुनेछ। यसमा सबैभन्दा बढी मैरै आत्मसमीक्षा छ। प्रतिवेदनमा पनि त्यो कुरा उल्लेख गरेको छु। मैले आफैँलाई चिरफार...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

'एमसीसी राष्ट्रघाती भन्या छ भन्या छ, पहिला पढ्नुपरो क्या'

'एमसीसी राष्ट्रघाती भनेको हुनाले मैले एउटा कुरा बोल्नै पर्यो। राष्ट्रघाती भन्या छ, भन्या छ। पढ्या छ कि छैन थाहा छैन, पहिलो पढ्नुपरो। म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको खिलाफमा जाउँला...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

संविधानसभाका लागि देउवाले गरे प्रचण्डको प्रशंसा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धन कसैको विरुद्धमा नबनाइएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

पीएम कप महिला क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

देउवाको नाम लिँदै पुस्तान्तरणप्रति मातृकाको व्यंग्यवाण

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणप्रति व्यंग्य प्रहार गरेके छन्। प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य प्रहार गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

माओवादीको महाधिवेशनमा 'मिस' भएका बाबुराम, बादल र विप्लवहरू

पार्टी सुप्रिमो प्रचण्डका लागि ढाल बनेका र प्रचण्डकै आदेशमा छातीमा गोली थाप्‍न तयार भएकाहरु अहिले प्रचण्डको साथमा नभइरहँदा उनै प्रचण्डको टाउकोको मोल ५० लाख तोक्‍ने प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

देशको समृद्धिका लागि गठबन्धन आवश्यक : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पुष्पकमल दहाल प्रचण्ड र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

कानुनमा संशोधन गरी राज्यविहीनताको समस्या न्यूनीकरण गर्न जोड

कानुन संशोधन गरी राज्यविहीनताको समस्या न्यूनीकरण गर्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

माओवादीको महाधिवेशनमा एमाले महासचिवले भने– नेकपा जोगाउन नसकेकोमा पछुतो छ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

गणतन्त्र र संघीयता धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

संघीयताको अनुभूति गर्न पाएनन् जनताले : झा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

प्रतिगमन अन्त्यका लागि दलीय एकता आवश्यक : पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

२१९ जनामा कोरोना संक्रमण पुष्टि, दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८