बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
सहिद स्मारक ए डिभिजन लिगमा १४ टिम समावेश भएले सबै टिमले सबै टिमसँग एक-एक पटक खेल्दा १३औं चरणसम्म चल्नेछ। लिगमा पछिल्लो सप्तान्तमा छैटौं चरणका खेल सकिएका छन्। भने आजबाट सातौँ...
शुक्रबार बिहानैदेखि राजधानी काठमाडौंमा हुस्सु र कुहिरो लागेको छ। बुधबार परेको वर्षापछि अत्यधिक चिसो बढेसँगै शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा हुस्सु लागेको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टिले बर्नलीमाथि ३–१ गोलअन्तरको जित निकालेको हो।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप...
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका सबै प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरसमेतको चार थान छालासहित चार जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।