मंगलबार, भदौ २, २०८३

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बिहीबार दिउँसो गड्डाचौकी बजारबाट भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार  जोशीको साथबाट ८.२५ ग्राम  चरेश र बोहराको साथबाट ०.६३ ग्राम चरेश फेला परेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 31, 2021| 10:00 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।