७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
पहिलो पटक २००७ सालमा कांग्रेसकै नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्यो। त्यस उसले चलाएका दुई वटा क्रान्ति असफल भए।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो। बिहीबार चार सयले घटेको सुनको मूल्य शुक्रबार भने ६ सयले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले...
प्रचण्डको प्रतिवेदनमा ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा पूरक प्रस्ताव राखेका नेता राम कार्कीले पनि पार्टीले आफैंभित्रको भ्रष्ट आचरणलाई निरुत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन्।
तराई-मधेसको विकल्पका रूपमा उदाउने अपेक्षा गरिएको सीके राउत नेतृत्वको जनमत पार्टी पछिल्लो समय अराजक गतिविधिका कारण विवादमा तानिएको छ। उसका अराजनीतिक गतिविधि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रहरी प्रशासनको पनि आलोचना...
मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हङ्रायोले पाङ्ग्रो’ निलेको जस्ताे भनेर उखान जोड्ने चलन छ। चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङ्रायो’ को तस्बिर...