शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषधसहित चार जना पक्राउ

गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका-४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागूऔषधसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादीमा १५ प्रतिशत दलित र ३५ महिलासहितको केन्द्रीय समिति हुने

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको 'क्लस्टर' अनुसारको प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

नेपाली राजनीतिमा महिला सहभागिता बढ्नु खुशीको कुरा : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

तीन महिला र दुई पुरुष ब्राउन सुगरसहित पक्राउ

दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

आइतबार सुदूरपश्चिमका तीन जिल्लामा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादीको स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक काठमाडौंको प्रज्ञा भवन कमलादीमा जारी छ। बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

मोडालिटी र आर्थिक स्रोत अन्योलले गुज्रिरहेको प्रस्तावित निजगढ विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरणले जिम्मेवारी लिएको समयबाट सरासर काम गरेको थियो भने यतिखेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

भारतमा माता वैष्णोदेवी भवनमा भागदौड, १२ श्रद्धालुको मृत्यु

माता वैष्णोदेवी भवनमा भागदौड मच्चिँदा १२ श्रद्धालुको ज्यान गएको छ। भाडदौड मच्चिँदा थुप्रै हताहती भएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’

हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

टोखा नगरपालिकाद्वारा राजस्व संकलन र विकास निर्माणका काममा तीव्रता

टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व संकलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

१९ किलो तौल घटाएका किम जोङको नयाँ लुक

उत्तर कोरियाका शासक किम जोङ उन लामो समयपछि गत हप्ता सबैसामु देखा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

६० ग्राम अण्डामा आठ ग्राम प्रोटिन पाइन्छ, त्यसो भए किन नखाने?

सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

आजको मौसम कहाँ कस्तो रहला?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

पोखरामा सम्पन्न १८औं संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनाम थप तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

माओवादी महाधिवेशन : आज नयाँ नेतृत्व चयन गर्दै, अध्यक्षमा प्रचण्ड नै दोहोरिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

आजबाट इस्वी सन‍्को नयाँ वर्ष २०२२ सुरु

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

खेलकुदमा वर्ष २०२१ : व्यस्त खेल तालिकादेखि गिजोलिएको राजनीतिसम्म

सन् २०२१ प्रतियोगिताहरुको तयारी र तालिकासँगै सुरु भयो। अंग्रेजी नयाँ वर्ष लाग्दै गर्दा सरकारमा ठूलो खलबली मच्चिएको थियो। त्यो खलबलीले युवा तथा खेलकुद मन्त्री पनि परिवर्तन भए।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८