शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनको मूल्य आज पनि बढ्यो

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ४०० तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाखसहित पक्राउ

त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

पशुपतिनाथको नागदेखि दक्षिणकालीको गहनासम्म बनाउने ज्ञानेन्द्रको कलाकर्म

शाक्यले मरुटोलको चारवटा गणेश, सूर्यविनायक, जलविनायक र चन्द्र विनायकका मूर्तिमा चाँदीको गहना बनाएका छन्। पशुपतिनाथका लागि नाग बनाएका छन्। काशी विश्वनाथमा शिवलाई पनि नाग बनाएर पठाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

पत्रकार नानीरामको परिवारलाई ११ लाख सहयोग

कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसंयोजक एवम् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव नानीराम नेपालका परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

काठमाडौंका दुई अस्पतालमा फाइजर खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाडौंले आज वीर अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादी महाधिवेशनका कारण प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको आज बस्ने तय भएको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादी महाधिवेशनका कारण प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको आज बस्ने तय भएको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

गर्भवतीको हवाई उद्धार

डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

नेपाली सेनामा २२९ जना अधिकृतका लागि विज्ञापन आह्वान

नेपाली सेनाले दुई सय २९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

सप्तरीको सप्तकोशी नगरपालिका–४, तुलसीटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुवै चाकलको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादीमा सहमति जुटाउन दाहाल परामर्शमा व्यस्त

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारीमा सहमति जुटाउन आन्तरिक छलफलमा जुटेका छन्। पदाधिकारी चयनमा विवाद भएपछि प्रचण्ड सहमतिको प्रयासमा जुटेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक संघ नेपालको १२औं राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

नेपाली सेनामा २२९ जना अधिकृतका लागि विज्ञापन आह्वान

नेपाली सेनाले दुई सय २९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

सशस्त्र प्रहरीको लिखित परीक्षामा दुई नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

रातको समयमा वीरगञ्जमा अवैध काठ बरामद

पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

ए डिभिजन लिग : जित्नैपर्नै दबाबमा मछिन्द्र

सहिद स्मारक ए डिभिजन लिगको ४८औं खेल आइतबार दिउँसो हुँदैछ। दिउँसो पाने ५ बजेबाट दशरथ रंगशलामा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

ईपीएल : १० खेलाडीमा समेटिएको आर्सनल सिटीसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटीसँग १० खेलाडीमा समेटिएको आर्सनल पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८