मंगलबार, भदौ २, २०८३

नेपाली सेनामा २२९ जना अधिकृतका लागि विज्ञापन आह्वान

नेपाली सेनाले दुई सय २९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नेपाली सेनाले दुई सय २९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।

आइतबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।

यसमा खुलाबाट १२० जना, आदिवासी जनजातीबाट ३३ जना, मधेशीबाट २९ जना, महिलाबाट २१ जना, दलितबाट १५ जना, सैनिक सन्ततिबाट ६ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग गरिएको छ। माघ २४ गतेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।


प्रकाशित: Jan 02, 2022| 09:22 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।