शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुई गोलले पछि परेको अवस्थामा चेल्सीले लिभरपुलसँग गर्‍यो बराबरी

दुई गोलले पछि परेको अवस्थाबाट आइतबार राति चेल्सीले घरेलु मैदानमा लिभरपुलसँग बराबरी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

प्रदेश १ बाट माओवादी केन्द्रीय सदस्यमा ३२ जना को-को परे?

प्रदेश १ बाट २२ केन्द्रीय सदस्यहरुलाई कायम राख्दै १० नयाँ अनुहारलाई केन्द्रीय सदस्य बनाईएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

गायक राजेशपालमाथि आक्रमण गर्ने व्यक्तिले मागे माफी

अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

ला लिगा : बार्सिलोना र एट्लेटिकोको जित, रियल मड्रिड पराजित

गेटाफेको मैदानमा सम्पन्न खेलमा रियलले घरेलु टिमसँग १-० गोलको हार बेहोरेको हो। रियललाई हराउन गेटाफेका इनिस उनलले गोल गरे। खेलको ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि रियलले गोल गर्न...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

माओवादी नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

ब्राउनसुगरसहित एक जना पक्राउ

झापा प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। झापा मेचीनगर-६ स्थित बसपार्कबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

आन्दोलनकारीको स्वार्थले अस्तव्यस्त बन्यो राजर्षि जनक विश्वविद्यालय

‘एकातिर शिक्षक आन्दोलित छन्, अर्कातिर विद्यार्थीले विभिन्न माग राखेका छन्। तर हाम्रो पठनपाठनमा कसैले चासो देखाएनन्’, एलएलबीमा अध्ययनरत छात्र चन्दन तिवारीले भने।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

केएमसीको बेसिक साइन्स भवनमा तालाबन्दी

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

पेस्तोलसहित एक जना पक्राउ

महोत्तरीबाट सशस्त्र प्रहरीले युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

अध्यात्म जीवन : अहंकारको कुनै अस्तित्व छैन

अहंकारलाई स्व ठानेर कुरा बिग्रिएको हो। अहंकार हाम्रो आत्मा होइन। अहंकार हामी होइनौं। अहंकारको आफ्नो कुनै अस्तित्व छैन। यो झुटो कुरा हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न आज कांग्रेसको बैठक बस्दै

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्‍नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

आज तोल ल्होसार, कसरी मनाइन्छ यो पर्व?

सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो। तोलको अर्थ समयचक्र हुन जान्छ। त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?

यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

स्वस्थ बच्चा जन्माउन ध्यान दिनुपर्ने ६ कुरा

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ। हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक चिकित्सकोमा गएर जँचाउन जाने चलन छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

विद्यार्थीलाई विद्यालयमा नै कोरोनाविरुद्धको खोप

डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

२८ हप्तामै जन्मिएका जुम्ल्याहा बच्चा पनि स्वस्थ

पहिलो ९०० ग्रामको बच्चा एक किलो १०० ग्राम र आफ्नै मुखले दूध खान थालेपछि उनलाई १० दिनपछि आमासँगै घर पठाइएको उनको भनाइ छ। अर्को ७०० ग्राम तौलको बच्चालाई अस्पतालले सघन...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

'निरपेक्षता' र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८