शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फुटसल एसियन कप छनोट खेल्न ३२ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

सोमबार एन्फाले सूचना जारी गर्दै राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार बन्द शिविरका लागि खेलाडीलाई बोलाएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

उच्च पदस्थ कर्मचारीलाई निगमको जहाज प्रयोग गर्न मन्त्री आलेमगरको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले उच्च पदस्थ कर्मचारीलाई निगमको जहाज प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

सप्तरी जिल्ला अस्पतालमा आउँदैनन् बिरामी

स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राष्ट्रियसभाका १९ सिटमा सत्ता गठबन्धनको मिल्यो भागबन्डा

राष्ट्रियसभाका १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

७०२ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

डोटीमा २५ हजार बालबालिकालाई खोप

जिल्लाका नौ वटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

सुनको मूल्य तोलामा ३०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

वृद्धालाई ठक्कर दिएर फरार मन्त्रीका छोरा पक्राउ

गाडीले वृद्धालाई ठक्कर दिएर फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

कीर्तिपुर मैदानमा सुरु भयो बन्द प्रशिक्षण, सबै खेलाडी उपस्थित भएनन्

पुबुदु दासानायकेको प्रतिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (सोमबार) बाट सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रशिक्षण सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

सो अभियानअन्तर्गत नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

सैनिक श्रीमती संघद्वारा राहत वितरण

बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गरेका हुन्। मटिहानी नगरपालिका-४ मझौरा मुसहरीटोलका रौदी सादाले सामग्री पाएपछि भने, ‘यसपालिको जाडोबाट बचिएला।’
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन जुट्यो गठबन्धन

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

बिहानी समाचार : माओवादीमा आज अध्यक्षसहित पदाधिकारी छानिँदै, राष्ट्रिय सभाका उमेदवार टुङ्गाउँदै दल

भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक, कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलायो, मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिए
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

भन्सार छली ल्याएको करिब ६५ लाख बराबरको सामान बरामद

जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक सो ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य

माओवादी केन्द्रको यही पुस ११-१८ सम्म काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राजस्व छल्न थालेपछि शैक्षिक मेलामाथि सरकारको कडा नजर

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदातृ संस्थाले शैक्षिक मेलाका नाममा स्टल बेच्दा राजस्व छली गर्ने गरेको पाइएपछि शिक्षा मन्त्रालयले कडाइ गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ। एउटा धारोबाट दश-बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

कस्तो रहला आज देशभरको मौसम?

देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८