मंगलबार, भदौ २, २०८३

७०२ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरीको बढुवा सिफरिस समितिले आइतबार ७०२ जना जवानलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको  हो।

वढुवा समितिको वैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को उपनियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 03, 2022| 13:04 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।