मंगलबार, भदौ २, २०८३

सैनिक श्रीमती संघद्वारा राहत वितरण

बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गरेका हुन्। मटिहानी नगरपालिका-४ मझौरा मुसहरीटोलका रौदी सादाले सामग्री पाएपछि भने, ‘यसपालिको जाडोबाट बचिएला।’
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

महोत्तरी- महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती संघले न्यानो कपडा सहित राहत वितरण गरेको छ।

बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गरेका हुन्। मटिहानी नगरपालिका-४ मझौरा मुसहरीटोलका रौदी  सादाले  सामग्री पाएपछि भने, ‘यसपालिको जाडोबाट बचिएला।’  

साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो। परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका-५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ।

गणपति प्रमुख सेनानी शिवहरि केसीले उनलाई राहत सामग्री वितरण गरेका हुन्। विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका  छन्। 


प्रकाशित: Jan 03, 2022| 11:00 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।