शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

त्यसैले असफल भयो ६ अर्बको 'एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम'

‘हामीले सुरुमा १० वटा अस्पतालबाट कार्यक्रम सुरु गरेका थियौं, एक महिनाका लागि लागू गरिएको कार्यक्रम अहिले के भइरहेको छ हामीलाई पनि त्यति जानकारी छैन।'
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हिजो सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप क-कसले पाउने छन्?

सरकारले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ। रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा दिइने सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बिहानै काठमाडौंमा कुहिरो : तापक्रम ५ डिग्रीमा झर्‍यो, कस्तो रहला दिनभरको मौसम?

आज काठमाडौंमा बिहानैदेखि कुहिरो लागेको छ। बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

पश्चिमी वायुको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त प्रणालीका कारण हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

दिल्लीका ५ अस्पतालका ५९ डाक्टरमा कोरोना संक्रमण

भारतको राजधानी नयाँ दिल्ली फेरि कोरोना संक्रमणको हट स्पट बन्न थालेको छ। यहाँ केही दिन यता ५ ठूला अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा पर्ने क्रम बढ्दो छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ताको समय आज

आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

भारतमा बलात्कारमा परेकी १० वर्षीया बालिका बनिन् आमा

बलात्कारको सिकार भएकी १० वर्षीया बालिका भारतमा आमा बनेकी छन्। पन्जाबमा बलात्कृत भएकी १० वर्षीया बालिकाले छोरालाई जन्म दिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

सामान्यवस्थामा टाउकोमा हुने दुखाइलाई हामीले केही औषधी खाएर ठिक गर्नसक्छौं। तर, हामीले टाउकोको दुखाइ कुन प्रकारको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन्। ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

इतिहासमा आज : बर्माको स्वतन्त्रतादेखि न्युटनको जन्मसम्म

आज सन् २०२२ को जनवरी ४। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ग्रीन टीका बेफाइदा पनि छन्, यी कुरामा ध्यान दिनुस्

जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ। त्यसैले ग्रीन टी पिउनुभन्दा अगाडि केही कुरा ध्यान समेत दिनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

अझै छ ‘धर्म भकारी’

गाउँघरमा पुस्तैनी प्रथाका रुपमा रहेको धर्म भकारी समयक्रममा भने हराउँदै गयो। अर्थोपार्जनका नयाँ उपाय निक्लिए। बजार बस्यो। पैसाबाट किनमेल हुन थाल्यो। सहकारी, बैंक खुले। मानिसले ऋण लिन थाले, एैँचोपैँचो बिर्से।...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

साउदीद्वारा यमनका विद्रोहीमाथि लाल सागरमा पानीजहाज कब्जा गरेको आरोप

यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बोत्स्वानाका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण

बोत्स्वानाका राष्ट्रपति मोक्वीत्सी मासिसी कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

स्थानीय तहको सञ्‍चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्‍चिति कोषको निक्षेपमा कडाइ गरेको छ। बैंकको बैंकिङ विभागले सोमबार एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

सडकका सम्बन्धमा स्पष्ट क्षेत्राधिकार हुनु पर्‍यो : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच सडक बनाउने सन्दर्भमा क्षेत्राधिकार विभाजन नभएका कारण समस्या सिर्जना भएको बताइन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८