मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहानै काठमाडौंमा कुहिरो : तापक्रम ५ डिग्रीमा झर्‍यो, कस्तो रहला दिनभरको मौसम?

बिहानै काठमाडौंमा कुहिरो : तापक्रम ५ डिग्रीमा झर्‍यो, कस्तो रहला दिनभरको मौसम?

आज काठमाडौंमा बिहानैदेखि कुहिरो लागेको छ। बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- आज काठमाडौंमा बिहानैदेखि कुहिरो लागेको छ। बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कुहिरो लागेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ।

प्रकाशित: Jan 04, 2022| 07:40 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।