शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दिल्लीमा बढ्यो कोरोना संक्रमण, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा हप्ताको अन्त्यमा निषेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

३० करोड कारोबार गर्दै सकियो बुटवलको ब्यापार मेला

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म बुटवलमा मेला सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

निर्मला कुर्मी प्रकरणको छानबिनमा सीआईबी खटाउने सहमति, रुबीको अनसन तोडियो

निर्मला र नन्कुनीको घटना छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली गठन गर्ने सहमतिपत्रमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

उखु किसानको ८ करोड ७० लाख रुपैयाँ भुक्तान गर्न अझै बाँकी

उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन्। विभिन्‍न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

परिचयात्मक भ्रमणमा रहेका बिमस्टेक महासचिव भेटवार्तामा व्यस्त

महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण भएको बताउँदै बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ओमिक्रोन फैलिएका देशबाट नेपाल प्रवेशका लागि 'ट्राभल एड्भाइजरी' परिवर्तन

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएका देशबाट आउने मानिसको हकमा यसअघिको व्यवस्थालाई परिवर्तन गरेको छ। सरकारको गत ८ पुसमा बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ देखि लागु भएको व्यवस्थालाई परिवर्तन...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

नक्सामा समेटिएको १९ महिनासम्म पनि भारतकै कब्जामा नेपाली भूमि

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना हुन लाग्दा पनि नेपाली भूमि फिर्ताका लागि कूटनीतिक पहल हुन सकेको छैन। यद्यपि प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका क्रममा यसबारे उच्चस्तरमा छलफल हुने अपेक्षा...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

चिकित्सा शिक्षा स्‍नातकोत्तर तहको प्रवेश परीक्षा माघमा (परीक्षा तालिका र निर्धारित कोटासहित)

चिकित्सा शिक्षा आयोगले स्‍नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको तालिका र निर्धारित सिट संख्या सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ए डिभिजन लिगको आधा सिजन : मछिन्द्र र सुनिल शीर्षमा

आधा सिजनको खेल सकिँदा पनि लिगमा सय गोल पुग्‍न सकेको छैन। त्यसैले यो सिजन सकिँदा जति कुरा भयो त्यो समग्र लिगको आधा सिजन सकिँदाको कुरा हुन्। यसले विजेता र उपविजेताको...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राष्ट्रिय सभा : १९ पदका लागि ४४ जनाको उम्मेदवारी, कुन प्रदेशमा कसको उम्मेदवारी?

१९ सिटका लागि हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

एमबीबीएसका विद्यार्थीलाई नोबेलको मानसिक यातना!

मंगलबार पनि विद्यार्थीहरुले कलेज घेराबन्दी गर्दै कलेज प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बुस्टर डोज अभियान स्थगित

सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

प्रेम आलेको आदेशपछि नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण रोकियो

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेको मौखिक आदेशपछि नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण कार्य रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

लोसपाका एक उम्मेदवार राष्ट्रिय सभाको उम्मेदवारीबाट वञ्‍चित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी दर्ता गराउनबाट वञ्‍चित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ६ जनाले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

मलमा १ अर्ब भ्रष्टाचारको लहरो तत्कालीन कृषिमन्त्री अर्याल र सचिव कार्कीसम्मै!

मन्त्री र सचिवको दबाब कम्पनीले झेल्न सकेन। जोशी बिज हाउसको प्रस्ताव अनुमानभन्दा महँगो भए पनि कम्पनीले जोशीको प्रस्ताव स्वीकृत गर्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा ६ जनाको उम्मेदवारी दर्ता

लुम्बिनीमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

प्रदेश २ : राष्ट्रिय सभाको २ पदका लागि चार दलबाट ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

शेखर समूहको निष्कर्ष : शिर कटाउन तयार छौं, देउवासामु आत्मसमर्पण गर्दैनौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८