आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लुम्बिनीबाट माओवादी केन्द्रीय कमिटीमा पुरानै अनुहार

पदाधिकारीको दाबेदार रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन,ओनसरी घर्ती, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य लुम्बिनीका नेता हुन्। महरा दाङका हुन् भने वर्षमान र ओनसरी रोल्पाका हुन्। खनाल कपिलवस्तु र आचार्य...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

दैलेखमा जिप दुर्घटना, चालकको मृत्यु

भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

तोलामा ६ सयले बढ्यो सुनको मूल्य, आजको बजारभाउ कति?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

कांग्रेसका १६ जिल्लाको अधिवेशन सर्‍यो, अब कहिले होला?

माघ १२ गते हुने राष्ट्रिसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको मिति सारिएको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

कांग्रेस जिल्ला सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बनमा

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सचिव बढुवामा तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरू खुसी भएकाछन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो

सुक्खा पहिरोले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

दरबारमार्गमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

काठमाडौंको दरबारमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जना घाइते भएका छन्। गएराति ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

जनस्वास्थ्यविद् भन्छन्- कमजोर छैन ओमिक्रोन, यस्तो छ सरकारको तयारी

जनस्वास्थ्यविद्‍हरूले पनि रुप परिवर्तन गरिरहने भएकाले कोरोना भाइरसलाई कम नआँक्न सुझाव दिएका छन्। जनस्वास्थ्यविद् शरद वन्तले भने, 'रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्नु हुँदैन। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

ललितपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

शीतलहरले सप्तरीमा एकको मृत्यु

शीतलहरका कारण सप्तरीमा एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

देवघाट मेलाको तयारी तीव्र

देवघाट मेला व्यवस्थापन मूल समितिको मंगलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

नोवेलले निर्बाध पठन-पाठनको व्यवस्था नगरे तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी

विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज विराटनगरलाई अतिरिक्त शुल्क नलिई पठन पाठन सञ्चालन गर्न अल्टिमेटम दिएका छन्। मंगलबार विद्यार्थी संगठनले नोबेल प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

आयोगले आज गोरखापत्रमा एक सुचना जारी गर्दै एक उम्मेदवारले बढिमा ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

विधान विपरीत नेतृत्व चयन गर्दै विराटनगर जेसीज

‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मूल मन्त्र छ। तर, विराटनगर जेसीजले नेतृत्व चयन प्रक्रिया भने विधान विपरीत अघि बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८