बुधबार, भदौ ३, २०८३

कांग्रेसका १६ जिल्लाको अधिवेशन सर्‍यो, अब कहिले होला?

माघ १२ गते हुने राष्ट्रिसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको मिति सारिएको निर्वाचन समितिले जनाएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन सरेको छ। केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते गर्ने भनिएको जिल्ला अधिवेशनको मिति सार्ने निर्णय गरेको हो।

माघ १२ गते हुने राष्ट्रिसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको मिति सारिएको निर्वाचन समितिले जनाएको छ।

यस्तै जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिवारका दिन गर्ने गरी मिति टुंगो लगाइएको निर्वाचन समितिका सचिव केशव रिजालले जनाएका छन् ।

प्रकाशित: Jan 05, 2022| 11:40 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...