बुधबार, भदौ ३, २०८३

सचिव बढुवामा तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ। सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो।

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्ण बहादुर राउत, रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको हो।

बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ। पुस १४ गते रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश लिएसँगै एक सचिव पद रिक्त भएको थियो।

प्रकाशित: Jan 05, 2022| 11:32 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...