मंगलबार, भदौ २, २०८३

दरबारमार्गमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

काठमाडौंको दरबारमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जना घाइते भएका छन्। गएराति ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जना घाइते भएका हुन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- काठमाडौंको दरबारमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जना घाइते भएका छन्। गएराति ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जना घाइते भएका हुन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा६५प ६७११ नम्बरको तीन जना सवार मोटरसाइकल राति साढे २ बजे दुर्घटनामा परेको हो। अनियन्त्रित भएर सडक किनारको पर्खालमा मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय सुजन बस्नेत, मोटरसाइकलमा पछाडी सवार २१ वर्षीय सरोज खाती र दोलखाकी २५ वर्षीय बविता बस्नेत घाइते भएका छन्। उनीहरू महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

प्रकाशित: Jan 05, 2022| 10:06 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।