आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोरोना संक्रमण बढे पनि पाकिस्तानमा लकडाउन नगरिने

पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको भए पनि तत्काल लकडाउन गर्ने योजना नभएको पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

मस्को नेतृत्वको गठबन्धनले कजाकिस्तानमा सेना पठायो

मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार आफ्नो सरकारले बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतको लागि अनुरोध गरेपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

फिलिपिन्समा १८ वर्ष पूरा नभइ विवाह गरे १२ वर्ष जेल

फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ। कानुनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

अफगानिस्तान : हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

काँकरभिट्टा–इनरुवा रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

एक दशक अगाडि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ। हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो...
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

६ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

महाकाली नदीमा पुल बनाउने भारत सरकारको निर्णय

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बन्‍ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतको मन्त्रिपरिषद्‌को बिहीबार बैठकले महाकाली नदीमा पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर...
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

नागढुंगामा खनियो ७३६ मिटर सुरुङ, आयोजनाको भौतिक प्रगति २७ प्रतिशत

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको २७ प्रतिशत काम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

उपभोक्तालाई ठग्‍ने २० व्यापारीमाथि कारबाही

अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

फेरि बढ्यो कोरोना संक्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द [२०७८–९–२२]

आज एकै दिनमा ५४० जनामा कोराना संङ्क्रमण पुष्टि भएको छ। १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना संक्रमित

यसअघि बुधबार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले...
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

नारायणहिटीमा रेस्टुरेन्ट सञ्‍चालनमा बतासको संलग्‍नताबारे छानबिन गर्न समिति गठन

नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्‍चालन गर्नबारे बतास समूहको संलग्‍नताका विषयमा छानिबिन गर्न समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

माछा प्रकरणमा चितवनका सीडीओले माफी मागे

श्रीमतीलाई महँगोमा माछा बिक्री गरेको भन्दै आफैं माछापसल पुगेर पसल सिल गरेको घटना बाहिरिएपछि सीडीओको चर्को आलोचना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

नारायणीमा ४० हजार माछाका भुरा छोडियो

जलहारी र बोटे सामुदायको आर्थिक विकासमा सहज होस् भन्‍ने उद्देश्यले नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र राष्ट्रपतिबीच राष्ट्रिय सभाको निर्वाचन, संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको संसद् अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

सुरक्षा समितिको बैठकमा आगामी निर्वाचनको सुरक्षा तयारीबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचनको लागि सुरक्षा प्रबन्ध कसरी व्यवस्थापन गर्ने भन्‍ने विषयमा छलफल भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८