मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विधान मिच्दै, गतिविधि गर्दै

तरुण दलका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले भनेजस्तो पार्टीले अधिवेशन गराएर मात्रै जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन नदिएको उपसभापति धनराज गुरुङ बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

विश्वभर एकै दिन २१ लाख संक्रमित थपिए, ४ हजारभन्दा बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २१ लाख ३२ हजार जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारदेखि हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

श्रीमतीको हत्या गरी कैलालीमा एक जना फरार

कैलालीको गोदावरी नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

प्रचण्डले बोलाए केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

इतिहासमा आज : विश्‍वभर कहाँ के भयो?

आज सन् २०२२ जनवरी २४। हामीले यहाँ विश्‍वभर आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोरोनाविरुद्ध लड्ने क्षमता बढाउने खानेकुरा के-के हुन्?

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमणले चाँडो आक्रमण गर्ने र बढी च्याप्‍ने गरेको वैज्ञानिकहरुले बताएका छन्। यसका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

अफगानिस्तानको एअर करिडोर अवरूद्ध, निर्यात समस्या

अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तीमा चुनौती सिर्जना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

बेल्जियममा कोभिड नियन्त्रणका लागि जारी गरिएका नियमविरुद्ध प्रदर्शन

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

तोकिएका प्रतिनिधिलाई मात्र खाडी र मलेसिया भ्रमणको अनुमति दिइने

गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवना तिर्ने गरी सेवा विस्तार गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

सिकाइ सहज बनाउन एम्‍नेस्टीद्वारा ‘राइट्स आर्केड’ एप सार्वजनिक

एम्‍नेस्टी इन्टरनेसनलले मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथ राइट्स आर्केड नामक मोबाइल गेम एप सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

तालिबान प्रतिनिधिमण्डल ओस्लोमा, महिला र मानवअधिकारका विषयमा वार्ता

विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

लिपुलेक-तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्‍न गरिने

नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्‍ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ। खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

बन्जी खेल्न खोप कार्ड अनिवार्य

कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना सशस्त्र प्रहरी सक्षम : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले भने, 'मुलुकमा संकट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८