बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना र १० दिन कैद सुनाइएको २० महिनापछि तोरबाबु श्रेष्ठ पक्राउ परेका छन्। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय...
जगरनाथपुर गाउँपालिका ६ बस्ने नागेसर प्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
संयुक्त विद्यार्थी संगठनले बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीको माग गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापालाई ज्ञापनपत्र बुझाएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीका लागि यही माघ १५ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको कोभिड खोप अभियानमा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ। उसले आज मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा छ।