मंगलबार, कात्तिक ३, २०८३

गोविन्द वर्तमानको कविता संग्रह प्रकाशन हुँदै

साहित्यकार गोविन्द वर्तमानले जीवनकालभरि लेखेका कविताहरू अब एकै पुस्तकमा संग्रहित भई प्रकाशन हुने भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– साहित्यकार गोविन्द वर्तमानले जीवनकालभरि लेखेका कविताहरू अब एकै पुस्तकमा संग्रहित भई प्रकाशन हुने भएको छ।

कवि वर्तमानका कुनै पनि कविता वा कविता प्रकाशनसम्बन्धी सन्दर्भस्रोत भए सामाजिक सञ्जाल वा मेलबाट जानकारी गराउन संगीत स्रोताले आह्वान गरेका छन्। संगीतकै सम्पादनमा उक्त कविता संग्रह प्रकाशन हुन लागेको हो।

२०३० को दशकदेखि  कविता लेखनमा सक्रिय वर्तमानका थुप्रै फुटकर कविता निरन्तर प्रकाशन भइरहेका थिए। २०६९ सालमा निधन भएपछि वर्तमानको ‘हरियो साइकल’ र ‘सोह्र साँझ’ निबन्ध संग्रह प्रकाशित भए पनि कविता भने प्रकाशन भएको थिएन।


प्रकाशित: Jan 25, 2022| 12:48 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।