मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अनुमतिबिना तस्बिर तथा भिडियो सामाजिक सञ्‍जालमा पोष्ट गरे कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

पेनाल्टी सुटआउटमा आर्मीलाई हराउँदै मनाङ आहा राराको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अमेरिकी ब्राण्डको नक्कली मास्कसहित दुई भारतीय र दुई नेपाली पक्राउ

काठमाडौंको त्रिपुरेश्‍वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रिएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार ११४ थान थ्रिएम मास्कसहित चार जनालाई बुधबार दिउँसो प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

एयर इन्डिया सात दशकपछि फेरि टाटाकै

भारतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एयर इन्डिया त्यहीँको व्यापारिक समूह टाटाले किनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मनाङमा जनसंख्याभन्दा बढी मतदाता

विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

उदितनारायणको नयाँ नेपाली गीत सार्वजनिक

गायक उदितनारायण झाको स्वरमा ‘स्वतन्त्र मन’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मेक्सिकोमा थप एक पत्रकारमाथि आक्रमण, एक महिनामा तीनजनाको हत्या

मेक्सिकोमा थप एक पत्रकारमाथि आक्रमण गरिएको छ। एक महिनाको अवधिमा तीन पत्रकारको हत्या भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जनताको हितलाई शीरमा राखेर काम गर्ने राष्ट्रियसभा सदस्यहरूको प्रतिबद्धता

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ओली पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस नेता कर्णले दिए उजुरी

मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अप्रेसन 'याङ्‍की'पछि उठेको प्रश्नः जेलरमाथि अनुसन्धान नै नगरी मुद्दा किनारा लगाउने कोसिस किन?

सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भिर प्रश्न उब्जाइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यी हुन् कोरोनाबाट अति प्रभावित ९ देश

५६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ३६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रियसभाको बैठक माघ १७ गते

राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

२० देशमा राजदूत कहिले? दलीय भागबण्डाको चपेटामा परराष्ट्र मन्त्रालय

नेपालको परराष्ट्रनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति–आयमबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको तथा सम्पादन गर्नुपर्ने प्रमुख कार्यबारे ज्ञान र अनुभव भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

भारतमा दैनिक संक्रमितको संख्यामा फेरि बृद्धि

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८