शनिबार, असार २०, २०८३

पेनाल्टी सुटआउटमा आर्मीलाई हराउँदै मनाङ आहा राराको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै मनाङ फाइनल पुगेको हो।

खेलमा मनाङले आर्मीमाथि ४–३ गोलको जित निकाल्यो। र, आजको हारसँगै त्रिभुवन आर्मी क्लब भने प्रतियागिताबाट बाहिरिएको छ।

अब मनाङले उपाधिका लागि शनिबार दिउँसो अर्को विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफले सहिद स्मारक ए डिभिजनको लिगलिडर मछिन्द्र क्लबलाई हराउँदै फाइनलमा पुगेको हो।

प्रकाशित: Jan 27, 2022| 18:05 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।