बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


१०५ अंकले बढ्यो नेप्से, बढी करोबार कुन कम्पनीको?

सबैभन्दा बढी कारोबार हुनेमा अपी पावर कम्पनी छ। यसका २६ करोड १५ लाख रुपैयाँ बन्दा बढीका सेयर कारोबार भए। यसको अन्तिम मूल्य ५४६ रुपैयाँ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सेयर बजारमा उछाल

सेयर बजारमा आइतबार उछाल आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

राष्ट्रियसभा बैठक अनिश्चितकाललाई स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

'नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध' बजारमा

इतिहासकार एवं प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको पुस्तक ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ प्रकाशित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

उत्तर कोरियाले परीक्षण गर्‍यो २०१७ पछिकै 'ठूलो' मिसाइल

उत्तर कोरियाले हालै परीक्षण गरेको मिसाइल सन् २०१७ पछिकै सबैभन्दा ठूलो भएको बताइएको छ। मध्यम 'रेन्ज'को यो मिसाइल जापानी समुद्रमा खस्नुअघि २ हजार किलोमिटरको उचाइमा पुगेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भारतमा एकैदिन ८९३ जना कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काठमाडौं विश्वविद्यालयले स्नातक तहमा बीटेकएड सञ्चालन गर्ने

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेकएड) सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

बार एसोसिएसनको निर्वाचन १९ चैतमा

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन गर्न कल सेन्टर

सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

केशरमहलको निरीक्षणमा पुगे शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भाइरल तोरीबारीमा थामिनसक्नु भीड, प्रहरी परिचालन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर केही दिनयता भाइरल बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिदकै कारण मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

आइतबार बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कुनै पनि बहानामा स्थानीय निर्वाचन सार्न हुँदैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

हाल आइसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कति?

ओमिक्रोन संक्रमण बढेसँगै नेपालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भन्सार छलेर ल्या‍इएको डेढ करोडको मदिरासहित चार जना पक्राउ

प्रहरीले विदेशी ब्रान्डका रेड लेबल, ब्ल्याक लेबल, एब्सोल्युट भोड्का, चिभास रिगलका २८६ कार्टुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

बुस्टर डोज लगाउन जाँदा के-के चाहिन्छ?

धेरैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउँदा के लगेर जाने भन्ने अलमल परेको हुनसक्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

उखुबारीमा पुरिएको अर्को शवको पनि पहिचान खुल्यो, दुवै जग्गा कारोबारी

मोरङको धनपालथान–७ स्थित बोर्डिङ स्कुलको उखुबारीमा फेला परेको अर्को शवको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिदको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

फरक कथा बोलेको गीत ‘मुना तिमी घर जाऊ’ रिलिज

विश्व गौडेलको शब्द रचनामा दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाऊ’को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८