बुधबार, कात्तिक ४, २०८३

'नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध' बजारमा

इतिहासकार एवं प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको पुस्तक ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ प्रकाशित भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– इतिहासकार एवं प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको पुस्तक ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’  प्रकाशित भएको छ। नेपालको प्राचीनकालदेखि अहिलेसम्म छिमेकी राष्ट्र एवं अन्य देशहरूसँगको सम्बन्धको विस्तृत चर्चा गरिएको यस पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो। 

चौध अध्यायमा विभाजित पुस्तकमा नेपालले अन्तरराष्ट्रिय सम्बन्ध स्थापना गर्दाका आरोहअवरोह तथा विवादबारे विश्लेषण गरिएको छ। डा. उपाध्यायको यसअघि नेपालको इतिहास, विश्वको इतिहास, आधुनिक भारतको इतिहास, नेपालको प्राचीन र मध्यकालीन इतिहासलगायत आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन्। 

नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको मूल्य ४ सय ९५ रुपैयाँ रहेको छ।

प्रकाशित: Jan 30, 2022| 15:09 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।