बुधबार, भदौ ३, २०८३

बार एसोसिएसनको निर्वाचन १९ चैतमा

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीन वर्षे पदावधि सकिने भएसँगै बारले निर्वाचनको मिति तय गरेको हो। 

२५ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष, प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ। बारको निर्वाचनमा देशभरका ९० वटा इकाईबाट करिब ११ हजार सदस्य सहभागी हुनेछन्।

प्रकाशित: Jan 30, 2022| 14:21 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...