त्यति मात्र होइन उनको ओठ सुन्निएको र मुखबाट रगत बगिरहेको तस्विरले सामाजिक सञ्जाल एकाएक गरम भयो। उनलाई पछ्यानेले चिनिहाले, तिनी म्यानचेस्टर युनाइटेडको विश्वचर्चित युवाखेलाडी मेसन ग्रिनवुडकी ग्रलफ्रेन्ड थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८