बुधबार, कात्तिक ४, २०८३

तेजस्वी प्रकाशले जितिन् बिग बोस १५ को ट्र्फी

उनीसँगका प्रतिप्रर्धी करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५को ट्रफी उचाल्न सफल रहेकी हुन्। ट्रफीका साथै निर्माताको तर्फबाट प्राइजमनी चालिस लाख भारतीय रुपैया पनि पाएकी छिन।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- सलमान खान होस्ट रहेको बिग बोसको १५ सिजन तेजस्वी प्रकाशले जितेकी छिन्। उनीसँगका प्रतिप्रर्धी करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५को ट्रफी उचाल्न सफल रहेकी हुन्। ट्रफीका साथै निर्माताको तर्फबाट प्राइजमनी चालिस लाख भारतीय रुपैया पनि पाएकी छिन। 

तेजस्बी प्रकाशले जुनदिनदेखि बिग बोसमा प्रतिस्पर्धी भइन् त्यसैदिन देखि विजेता बन्ने लक्षणहरु देखिएका थिए। कलर्स टिभी शो 'स्वरागिनी' बाट उनले काँचको दुनिया प्रवेश गरेकी थिइन्। यसपछि ‘खतरों के खेलाडी- सिजन १०’ बाट आफ्नो पहिचान स्थापित गर्न सफल भएकी थिईन्।

तर विजेता बन्न सकिनन्। तर निर्देशक रोहित शेट्टी उनीबाट प्रभावित भएर एक मराठी फिल्ममा तेजस्बीलाई मुख्य भूमिका गर्ने अवसर दिएका थिए। खतरों के खेलाडीको सिजन १० पछि उनले विग बोसमा भाग लिएकी थिईन्। 

प्रकाशित: Jan 31, 2022| 11:59 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।